सरकारले राष्ट्रिय प्राथामिकताप्राप्त आयोजना तथा उद्योगहरुलाई धितोपत्रसँग जोड्ने भएको छ। आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै धितोपत्र बजारमा सूचिकृत इन्भेष्टमेन्ट कम्पनी वा लगानीकर्ताले सिधै लगानीगर्न सक्नेगरी राष्ट्रिय प्राथामिकताप्राप्त उद्योगहरुलाई धितोपत्रबजारमा जोड्ने उल्लेख गरेको हो।
यस्ता उद्योगहरुको ऋणपत्र, तथा धितोपत्रमा लगानीकर्ता तथा लगानी सम्बन्धी कम्पनीहरुले लगानी गर्न सक्ने वातावरण बनाउने बजेटले उल्लेख गरेको हो।
72
Shares

प्रतिक्रिया