सरकारले वृद्धभत्ताको लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको हो। नियमित आय आर्जन गर्ने व्यक्तिलाई सामाजिक सुरक्षाका कार्यक्रम लागू गरिने भएको छ। प्रकाशित: जेठ १५, २०८२ बिहिबार १६:५ 870 Shares
प्रतिक्रिया