कारोबार


सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:४३, काठमाडौँ

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने भएको छ। 

यस्तो रकमकोचक्रीय कोष बनाइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भजेट भाषणको क्रममा बताए।

कर्जा अपचलन गर्नेको सम्पत्ति र राहदानी रोक्का राखिने भएको छ।  

भूमि सुधार मालपोत र नापीका अभिलेख डिजिटल गरिने भएको छ। 

रोक्का र फुक्का कार्य अनलाइनमा गरिने र सहकारी नियमन प्राधिकरणबाट सहकारी नियमन गरिने पनि अर्थमन्त्री पौडेलले बताए।  

भूमि सहकारी मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड रकम रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad