नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्।
आजै बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर उनले गभर्नरको कार्यकाल सुरु गरेका हुन्।
यसअघि उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ लिएका थिए भने अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका थिए।
उनी १८औँ गभर्नर हुन्।








126
Shares

प्रतिक्रिया