बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको गैरबैकिङ सम्पत्ति व्यवस्थापनका लागि राष्ट्र बैंकले अगाडि बढाएको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेटेको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाहरूको गैरबैकिङ सम्पत्ति व्यवस्थापन गर्नका लागि सरकारी स्तरबाटै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने योजना समेटेका हुन्।
120
Shares

प्रतिक्रिया