सरकारले राष्ट्रिय वनको व्यवसायीकरणलाई जोड दिने भएको छ।
वनलाई व्यावसायिक बनाउन सहजीकरण गरिने आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो।
आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय वनलाई व्यावसायिकतामा ढाल्नका लागि कानुनी रुपमा सहजीकरण गरिने उल्लेख गरेका हुन्।
54
Shares

प्रतिक्रिया