नेको इन्स्योरेन्सले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्द कायम रहेको मुनाफाबाट सो दरमा लाभांश बाड्ने प्रस्ताव गरेको हो।
त्यसको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरिएको कम्पनीले उल्लेख गरेको छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लाभांश कार्यान्वयन हुनेछ।
18
Shares

प्रतिक्रिया