काठमाडौँको शंखमूलस्थित लिभरपुल स्कुलनजिक ‘बडीमालिका तड्का चुलो’ खुलेको छ।
सोमबार पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका छन्।
उक्त रेस्टुराँमा लोकल खाना, लोकल भालेको स्पेसल तड्का, स्वादिलो तन्दुरी चिकेन र अन्य खाजा नास्ताको मिठो परिकार पाइने सञ्चालक मिलन ऐडीले जानकारी दिए।
स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ करिब ३० लाख रूपैयाँ लगानीमा यो उद्यम सुरू गरेको र एकसाथ ६० जना सेवाग्राहीलाई एकसाथ सेवा दिन सकिने गरी पूर्वाधार र व्यवस्थापन गरिएको उनले बताए।



2.8k
Shares

प्रतिक्रिया