गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ।
अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै बिक्री हुने गरेका छन्।
गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ।
फलफूलले गर्मीलाई कम गर्ने र शितलता प्रदान गर्ने भएकाले पनि गर्मी याममा फलफूलको व्यापार व्यवसाय बढी हुने गर्दछ।
उखु, नरिवलको जुस गर्मीको समयमा बढी खाने गरिन्छ।
33
Shares

प्रतिक्रिया