नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङले पत्रकार सम्मेलन गरेका छन्।
सरकारले गत चैत ११ मा आफूलाई हटाउँदै गर्दाको बेला पनि आफू काममै रहेको उनले बताएका हुन्।
उनले पत्रकार सम्मेलनमा भनेँ, ‘मलाई हटाउन २०८१ चैत ११ गते मन्त्रिपरिषद् बैठकको तयारी भइहरेको दिन पनि म मकवानपुरको दुर्गम क्षेत्रमा सिमान्तकृत, विपन्न चेपाङ समुदायको वस्तिमा बत्ति बाल्ने काममा खटिएको थिएँ ।’
201
Shares

प्रतिक्रिया