कारोबार


आठ महिनामा झण्डै २ अर्बको सिमेन्ट र क्लिंकर निर्यात

आठ महिनामा झण्डै २ अर्बको सिमेन्ट र क्लिंकर निर्यात

नेपालखबर
चैत ७, २०८१ बिहिबार १७:१०, काठमाडौँ

चालू आर्थिक वर्षको आठ महिनामा करिब २ अर्बको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ। 

साउनदेखि फागुनसम्म ६१ करोड रुपैयाँको क्लिंकर निर्यात हुँदा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात भएको हो। 

गत वर्ष २ अर्ब ४७ करोड रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो। 

क्लिंकर १ अर्ब १८ करोड र सिमेन्ट १ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको थियो। 

चालू आर्थिक वर्षमा भारतले नेपाली सिमेन्टको गुणस्तर प्रमाणलाई चिह्न नदिँदा निर्यात घटेको थियो। नेपालबाट भारतीय सिमेन्ट उद्योगले क्लिंकर र नजिकको बजारमा तयारीकै सिमेन्टमै निर्यात हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad