कारोबार


पसल किन्दा गाडी उपहार !

पसल किन्दा गाडी उपहार !

नेपालखबर
असार २०, २०७६ शुक्रबार ११:४४,

दैनिक करिब ४० हजार मानिसहरुको आवतजावत हुने काठमाडौंको मुटु गोङ्गबु बसपार्कभित्र अत्याधुनिक सुविधासम्पन्न लोत्से मलको निर्माण गरिएको छ।

एउटै छानामुनि २ सिनेमा हल, २ ब्याङ्क्वेट हल, रेष्टुरेन्ट÷फुड कोर्ट, प्रशस्त पार्किङ्ग सुविधाका साथै विभिन्न मनोरञ्जनका सुविधाहरु भएको यस आधुनिक मल दशैँअगाडि सञ्चालनमा आउने भएको छ।

अधिकांश पसलहरु बिक्री भइसकेको यस मलमा सीमित ८० वटा पसल मात्र बिक्री हुन बाँकी छन्। पसल किन्दा २७ वर्षको लिज (भाडा) अवधि रहने र ५० प्रतिशतको बैंक फाइनान्सिङको सुविधा रहनेछ । लोत्से मलमा पसल खरिद गर्दा एउटा आकर्षक अफरको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ।

बाँकी रहेका ८० वटा पसल खरिद गर्नेहरुमध्ये तीनजना भाग्यशाली विजेताहरुलाई बम्पर उपहारस्वरूप सुजुकीको भिटारा ब्रेजा, स्विफ्ट र वागन आर कार जित्ने अवसर मिल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad