बिहीबार राति न्युयोर्कबाट लन्डनका लागि उडेको बिमानमा पावर ब्यांक पड्किएको थियो। बोस्टोन लोगान अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानले उडान भरेको थियो। जहाँ २१७ जना यात्रुहरु चढेका थिए।
प्रहरीका अनुसार विमानमा मोबाइलको पावर ब्यांक पड्किएको हो। घटनापछि सबै सुरक्षित छन्।
विमान अवतरण गराइसक्दा विमानभित्र बम डिस्पोजलको टोली पुगिसकेका थिए। प्रहरीले मोबाइलको पावर ब्यांक पड्किएको पुष्टि गरेको छ।
धुवाँ र बम पड्केजस्तो लागेपछि पाइलटले विमानलाई आकस्मिक अवतरण गराएका थिए।
3
Shares

प्रतिक्रिया