कारोबार


७ प्रतिशतले बढ्यो रेमिट्यान्स, माघसम्म भित्रियो ९ खर्ब बढी

७ प्रतिशतले बढ्यो रेमिट्यान्स, माघसम्म भित्रियो ९ खर्ब बढी

नेपालखबर
फागुन २६, २०८१ सोमबार १७:३१, काठमाडौँ

नेपालमा सात महिनामा ९ खर्ब बढीको रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतिशतले बढेर ९ खर्ब ५८ करोड पुगेको हो। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो।

यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad