कारोबार


ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने, उद्योगीको आन्दोलन स्थगित

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने, उद्योगीको आन्दोलन स्थगित

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:१८, काठमाडौँ

सरकार र एलपी ग्यास उद्योगीबीच भएको वार्ता मूल्य बढाउने निर्णय गरी टुंगिएको छ। उद्योगी र सरकारबीच भएको आजको वार्ताले प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाउने गरी पाँच बुँदे सहमति भएको नेपाल एलपी ग्यास उत्पादक संघका वरिष्ठ उपाध्यक्ष कृष्ण भक्त श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की तथा उद्योगीबीचको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति पनि भएको छ।  

अब ग्यासको प्रतिसिलिन्डर मूल्य एक हजार ९२२ रुपैयाँ ७५ पुगेको थियो। यसअघि एक हजार ९१० रुपैयाँ थियो। 

यस्तो छ सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad