कारोबार


निर्वाचन क्षेत्र रणनीतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब

निर्वाचन क्षेत्र रणनीतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब

फाइल तस्बिर।


नेपालखबर
जेठ २६, २०८३ मंगलबार २०:४२, काठमाडौँ

सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडकको विगतका आर्थिक वर्षको दायित्व भुक्तानी गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। ३७ जिल्लाका विगत आर्थिक वर्षहरूका चालु ठेक्काहरू सम्पन्न गर्न उक्त रकम बराबरको दायित्व भुक्तानीका लागि बजेट विनियोजन गरिएको हो।

निर्वाचन क्षेत्र रणनीतिक सडकको दायित्व भुक्तानीका लागि सबैभन्दा धेरै बजेट कन्चनपुरमा विनियोजन हुँदा सबैभन्दा थोरै दुई जिल्ला बैतडी र बझाङमा भएको छ।

दायित्व भुक्तानीका लागि कन्चनपुरले १४ करोड ५० लाख रुपैयाँ पाउँदा बैतडी र बझाङले समान २५ लाख रुपैयाँ पाएका छन्।

विगतका चालु ठेक्का सम्पन्न गर्न कुन जिल्लालाई कति बजेट?

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad