स्वावलम्बन लघुवित्तले बालुवाटारमा कार्यलय स्थापनार्थ जग्गा खरिद गर्ने भएको छ।
लघुवित्तले कर्पोरेट बिल्डिङ. बनाउनका लागि काठमाडौंको बालुवाटारमा १ रोपनी ११ आना ० पैसा २ दाम बराबरको जग्गा खरिद गर्न लागेको हो।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।
प्रतिक्रिया