कारोबार


प्रक्रियागत झन्झट हटाउन २ वटा कार्यविधि खारेज

प्रक्रियागत झन्झट हटाउन २ वटा कार्यविधि खारेज

नेपालखबर
माघ ९, २०८१ बुधबार १५:५६, काठमाडौँ

सरकारले २ वटा कार्यविधी खारेज गरेको छ।

धेरै कार्यविधी हुँदा प्रक्रियागत विषयमा झन्झट भएको भन्दै मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालय अन्तगर्तका कार्यविधी खारेज गरिदिएको हो।
 
सहलगानी सम्बन्धी कार्यविधी २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधी खारेज गरेको छ।

त्यसबाहेक मन्त्रालय अन्तगर्त नै २ कार्यविधी मन्त्रालयले स्वीकृत गरेको छ। समपुरक अनुदान सम्बन्धी कार्यविधी २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधी २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad