माछापुच्छ्रे बैंकले लाभांश नबाँड्ने प्रस्ताव गरेको छ।
बैंकले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्ने भएको हो।
यससम्बन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरिने बैंकले जनाएको छ।
राष्ट्र बैंकले कुनै संशोधन, सुझाव तथा निर्देशन दिएमा त्यसलाई समावेश गरी आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गरिने बैंकको भनाइ छ।
195
Shares

प्रतिक्रिया