ad ad

कारोबार


धितोपत्र कारोबारको समय एक घण्टा बढाइयो

धितोपत्र कारोबारको समय एक घण्टा बढाइयो

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १६:१५,

नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबारको समय एक घण्टा थप गरेको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार चैत २ गतेदेखि परीक्षणका रुपमा अर्को सूचना जारी नभएसम्म समयावधी बढाइएको जारी सूचनामा उल्लेख छ।

आइतबार देखि बिहीबारसम्म कार्यालय खुल्ने दिनमा कारोबारको प्ररम्भिक कारोबार बिहान १०ः३० बजेदेखि ११ बजेसम्म, बोलकवोल र निरन्तर कारोबार ११ बजेदेखि ४ बजेसम्म कायम हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .