आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड नाफा कमाएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको यस्तो नाफा १३ करोड रुपैयाँ थियो।
यो वर्ष कम्पनीको नाफा करिब १ करोडले बढेको हो।
यो अवधिमा कपनीले १ अर्ब १६ करोड रुपैयाँबराबरको प्रिमियम संकलन गरेको छ।
गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब रुपैयाँ संकलन गरेको थियो।
21
Shares

प्रतिक्रिया