ad ad

कारोबार


नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष बने टेक बहादुर बोहरा

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष बने टेक बहादुर बोहरा

नेपालखबर
असोज ६, २०८१ आइतबार १२:१५, काठमाडौँ

नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिले अध्यक्षमा टेक बहादुर बोहरालाई नियुक्त गरेको छ।

यसअघिका अध्यक्ष सन्तोष फुयालले पदबाट राजीनामा दिएपछि बोहरालाई अध्यक्ष बनाइएको हो।

फुयालले असोज ३ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए। सञ्चालक सदस्यको रुपमा मात्रै रहने गरी फुयालले राजीनामा दिएपछि बोहोरालाई अध्यक्ष बनाइएको हो।

उनलाई सञ्चालक समितिको ३४९औँ बैठकले ५ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा नियुक्त गरेको हो। उनी लघुवित्तको संस्थापक सेयरधनी थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .