ad ad

कारोबार


धितोपत्र बोर्डको निर्देशनपछि रोकियो सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरण

धितोपत्र बोर्डको निर्देशनपछि रोकियो सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरण

नेपालखबर
भदौ २६, २०८१ बुधबार ११:४३, काठमाडौँ

सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरण रोकिएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनपछि प्रतिफल वितरण रोकिएको हो। 

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापटिल लिमिटेड योजना व्यवस्थापक रही म्युचुअल फन्डअन्तर्गत सानिमा लार्ज क्याप फन्ड सञ्चालनमा छ। 

सोही फन्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डको १० प्रतिशत प्रतिफल वितरण गर्ने कम्पनी योजना रोक्न बोर्डले निर्देशन दिएको हो।

निर्देशनलगत्तै सानिमा क्यापिटलले तत्काललाई प्रतिफल वितरणको सम्पूर्ण प्रक्रिया रोकिएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .