ad ad

कारोबार


जर्मन सरकारले झण्डै डेढ अर्ब अनुदान सहयोग गर्ने

जर्मन सरकारले झण्डै डेढ अर्ब अनुदान सहयोग गर्ने

नेपालखबर
भदौ १६, २०८१ आइतबार १७:१२, काठमाडौँ

जर्मन सरकारले नेपाललाई झण्डै डेढ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। 

‘पावर डिस्ट्रिब्युसन स्ट्रेंगदनिङ प्रोग्रम’अन्तर्गत १० मिलियन युरो सहयोग गर्ने भएको हो। 

यो भनेको करिब १ अर्ब ४६ करोड रुपैयाँ हो। यही १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार्ने निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .