सिन्धु विकास बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार गिरी बाहिरिएका छन्।
उनले साउन ६ गते पदबाट राजीनामा दिएका थिए।
बैंकको ४३७ औँ बैठकले उनको राजीनमा स्वीकृत गरेको हो।
योसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीलाई दिइएको छ।
प्रतिक्रिया