संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)बारे ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ।
समितिले मिल्सले सर्वसाधारणलाई बुक बिल्डिङबाट निष्काशन गर्न लागेको सेयरबारे स्पष्ट जवाफ दिन भनेको हो।
समितिले कम्पनीको आधार मूल्य तय गरिएको आधार, मूल्य तय गर्ने अधिकारी र प्रक्रियाबारे जवाफ मागेको छ। त्यस्तै कम्पनीको वित्तीय विवरणमा पनि समितिले प्रश्न उठाएको छ। वित्तीय विवरणको प्रक्षेपण र वास्तविकता नमिलेको देखिएको समितिले जनाएको छ।
समितिले बोर्डलाई काटेको पत्र
यो पनि -
-
रिलायन्स स्पिनिङ्सको आईपीओ रोक्न लगानीकर्ताको माग, छानबिन गर्न बोर्ड बैठक बस्ने
-
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्दै रिलायन्स स्पिनिङको आईपीओ, कहिलेबाट दिन पाइन्छ आवेदन?
-
धितोपत्र बोर्डले दियो रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्ने अनुमति
-
बुक बिल्डिङबाट सेयर जारी गर्न लागेको रिलायन्स कस्तो कम्पनी हो?
30
Shares
प्रतिक्रिया