कुमारी बैंकले संस्थापक सेयर लिलामीमा राखेको छ।
बैंकले आइतबार सूचना जारी गर्दै संस्थापक सेयरधनीको ३ हजार २११ कित्ता सेयर लिलामीमा राखेको हो।
बैंकले सस्थापक सेयरधनीबाट पहिलोपटक सेयर खरिद आह्वान गरेको थियो।
संस्थापक सेयरधनीले सेयर नकिनेपछि सर्वसाधारणमा लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
इच्छुकले ३५ दिनभित्र बैंकको धितोपत्र प्रबन्धक कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ।
159
Shares

प्रतिक्रिया