सरकारले रिक्त विद्युत् नियमन आयोगको अध्यक्ष पदमा सिन्धुपाल्चोकका डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ।
सोमबार बसेको बैठकले उनीसहित रिक्त दुई सदस्य पदमा पनि नियुक्त गरेको छ।
सदस्यमा नियुक्त हुनेमा डा. मधुसुधन अधिकारी र झमक प्रसाद शर्मा छन्। अधिकारी काठमाडौंका र शर्मा संखुवासभाका हुन्।
प्रतिक्रिया