ad ad

कारोबार


१७ लाख प्रयोगकर्ताले मेरो सेयर चलाउन छोडे

१७ लाख प्रयोगकर्ताले मेरो सेयर चलाउन छोडे

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १४:२०, काठमाडौँ

मेरो सेयर प्रयोगकर्ताको संख्यामा उल्लेख्य कमी आएको छ।

दर्ता भएको संख्या र सक्रिय मेरो सेयरको संख्यामा झण्डै १७ लाखको अन्तर देखिएको हो। 

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ५३ लाख ४३ हजार ९६४ जना प्रयोगकर्ता मेरो सेयरमा दर्ता भए पनि ३५ लाख ७३ हजार ४८३ जनाले मात्रै यो एप प्रयोग गरेका हुन्।

बाँकी १७ लाख ७० हजार ४७१ जनाले दर्ता भएर पनि  एपको प्रयोग नगरेका हुन्। 

सीडीएससीका अनुसार मंगलबारसम्म ६२ लाख ९२ हजार ६७५ वटा डिम्याट खाता खोलिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .