ad ad

कारोबार


मे महिनामा भित्रिए ९० हजार बढी पर्यटक, बेलायती घटे

मे महिनामा भित्रिए ९० हजार बढी पर्यटक, बेलायती घटे

नेपालखबर
जेठ २०, २०८१ आइतबार १८:४८, काठमाडौँ

मे महिनामा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन्। विगतका वर्षको तुलनामा १५ प्रतिशत बढीले पर्यटक नेपाल आएका हुन्। 

पर्यटन बोर्डका अनुसार गत मे महिनामा ७७ हजार ७०३ पर्यटक भित्रिँदा २०१९ को मे महिनामा ७८ हजार ३२९ पर्यटक भित्रिएका थिए। २०१९ को तुलनामै १५.१६ प्रतिशत पर्यटक भित्रिएका छन्। 

नेपाल भित्रने पर्यटकमध्ये भारतबाट ३८ हजार २८८, अमेरिकाबाट ८ हजार ५२७, चाइनाबाट ८ ३८१ पर्यटक भित्रिए।

 बंगलादेशबाट ३ हजार ४५८, बेलायतबाट २ हजार ८०२ पर्यटक भित्रिएका छन्। गत वर्षको तुलनामा ४.३ प्रतिशतले पर्यटक घटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .