चालू आर्थिक वर्षको ९ महिना अवधीमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ।
९ महिना अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड भित्रिएको हो।
९ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३२९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तोसंख्या क्रमशः ३८७,८३९ र २१७,९५९ रहेको थियो ।
150
Shares
प्रतिक्रिया