नयाँ योजनाअनुसार अब सरकारले रोजगारदातालाई युरोपका सस्ता कामदारमा ध्यान नदिन र कुशल कामदार खोज्न अनि प्रविधिको भरपुर उपयोग गर्न प्रोत्साहन गर्नेछ।
योजनाअनुसार विदेशी कामदारले राम्रो अंग्रेजी बोल्नुपर्नेछ, सीप पुरा जानेको हुनुपर्नेछ भने प्रायोजकको स्विकृती लिएको हुनुपर्नेछ।
बेलायतमा कामको लागि आउने विदेशी कामदारले निर्धारण गरिएको मापदण्डअनुसार ७० अंक अवश्य प्राप्त गर्नुपर्नेछ।
‘एडाप्ट एन्ड एडजस्ट’ नाम दिइएको कार्यक्रमअनुसार कामदारको सीप, भाषा र योग्यता मापन हुनेछ। बीबीसी
3
Shares

प्रतिक्रिया