ad ad

कारोबार


गौतमश्री सहकारीका बचतकर्ताले ३५ दिनभित्र दाबी गरिसक्नुपर्ने, कहाँ गर्ने?

गौतमश्री सहकारीका बचतकर्ताले ३५ दिनभित्र दाबी गरिसक्नुपर्ने, कहाँ गर्ने?

नेपालखबर
चैत २७, २०८० मंगलबार १२:३५, काठमाडौँ

समस्याग्रस्त घोषणा भएको गौतमश्री सहकारीका बचतकर्ता तथा साहुहरुले आफ्नो पाउनुपर्ने रकमको ३५ दिनभित्र दाबी गरिसक्नुपर्ने भएको छ। 

अनलाइन माध्यमबाट दाबी गरिसक्नुपर्ने सूचना जारी भएको छ। 

यसअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटमार्फत दाबी गरिसक्नुपर्नेछ। 

वेबसाइटमा गई मागदाबी आवेदन सप्रमाण पेस गर्नुपर्नेछ। त्यसपछिका काम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .