ad ad

कारोबार


अमेरिकी डलरको भाउ यथावत, दिनार र अस्ट्रेलियन डलरको बढ्यो

अमेरिकी डलरको भाउ यथावत, दिनार र अस्ट्रेलियन डलरको बढ्यो

नेपालखबर
माघ १४, २०८० आइतबार ५:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अस्ट्रेलियन डलर, दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ। अमेरिकी डलरको भाउ भने यथावत छ। 

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। गएको शुक्रबार पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा नै थियो। 

त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ २९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। शुक्रबार युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ १४ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। यसअघि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६३ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। यसअघि बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५८ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। अघिल्लो कारोबारमा स्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८२ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .