ad ad

कारोबार


अमेरिकी डलरको भाउ बढ्यो (हेर्नुहोस् विदेशी मुद्राको सूची)

अमेरिकी डलरको भाउ बढ्यो (हेर्नुहोस् विदेशी मुद्राको सूची)

नेपालखबर
पुस १२, २०८० बिहिबार ७:३२, काठमाडौँ

अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि सार्वजनिक गरेको विवरण अनुसार अमेरिक डलरको खरिदर आजको लागि १३३ रुपैयाँ ६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा तोकिएको तोकिएको छ।

हिजो (बुधबार) १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा थियो। 

अमेरिकीसँगै आज युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, कतारी रियालको पनि भाउ बढेको छ।

१ युरोको खरिद दर आज १४७ रुपैयाँ ८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा तोकिएको छ। 

त्यसैगरी बेलायती पाउण्ड १ को खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा तोकिएको छ।

त्यस्तै कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ।

यस्तो छ बिहीबारका लागि बिदेशी मुद्राको विनियम दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .