प्राइम कमर्सियल बैंकले सेयरधनीको हात खाली बनाएको छ।
यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने जनाएको छ।
आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै लाभांश नदिने बैंकले जनाएको छ।
अघिल्लो वर्षको नाफाबापत गत वर्ष बैंकले सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया