कारोबार


मलेसियन रिंगिट र कतारी रियाल साट्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य

मलेसियन रिंगिट र कतारी रियाल साट्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य

नेपालखबर
मंसिर २०, २०८० बुधबार ११:४८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर बुधबारका लागि निर्धारण गरेको छ। 

राष्ट्र बैंकका अनुसार आज मलेसियन रिंगिट १ को खरिद दर २८.५५ रुपैयाँ र बिक्री दर २८.६७ रुपैयाँ तोकिएको छ। त्यसैगरी कतारी रियाल १ को खरिद दर ३६.५१ रुपैयाँ र बिक्री दर ३६.६७ रुपैयाँ तोकिएको छ। 

यता आज १ अमेरिकी डलर खरिद गर्नेले १३३.१२ रुपैयाँ तिर्नुपर्नेछ भने बिक्री गर्नेले १३३.७२ रुपैयाँ पाउनेछन्। 

कुन मुद्राको कति मूल्य? 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .