ad ad

कारोबार


रोयल इनफिल्डको ‘हन्टर राइड दी लाइट–२०२३’ (तस्बिरहरू)

रोयल इनफिल्डको ‘हन्टर राइड दी लाइट–२०२३’ (तस्बिरहरू)

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १६:१०, काठमाडौँ

रोयल इनफिल्डको ‘हन्टर राइड दी लाइट–२०२३’ आयोजना भएको छ।

मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले दिपावलीको अवसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर राइड दी लाइट–२०२३’ आयोजना गरेको हो।

यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य परम्परा संस्कृति र चाडहरू संरक्षण एवम् प्रवद्र्धन गर्नु रहेको बताइएको छ। 

रोयल इनफिल्डको शोरूम कोटेश्वर.बाट सुरु भएको यो राइड कोटेश्वर, बानेश्वर, भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाँडासम्मको रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .