ad ad

कारोबार


एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २०० रुपैयाँ क्यासब्याक अफर

एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २०० रुपैयाँ क्यासब्याक अफर

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १५:३८, काठमाडौँ

एनएमबी बैंकले एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकले सो अफर ल्याएको जनाएको छ। बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ।

क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .