एभरेस्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएको छ।
लामो समयदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको गत सोमबार नै निधन भएको हो।
श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि पनि भइसकेको एभरेस्ट बैंक स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
९४ वर्षीय श्रेष्ठ एभरेस्ट बैंकमा लामो समयदेखि अध्यक्ष थिए। श्रेष्ठका २ छोरी र एक छोरा छन्।
267
Shares
प्रतिक्रिया