ad ad

कारोबार


बैंकहरूले ५ प्रतिशत प्रोभिजन छुट्याएर कर्जा पुनर्तालिकीकरण वा पनर्संरचना गर्न पाउने

बैंकहरूले ५ प्रतिशत प्रोभिजन छुट्याएर कर्जा पुनर्तालिकीकरण वा पनर्संरचना गर्न पाउने

नेपालखबर
असोज १८, २०८० बिहिबार २१:०, काठमाडौँ

बैंकहरूले ५ प्रतिशत प्रोभिजन छुट्याएर कर्जा पुनर्तालिकीकरण वा पनर्संरचना गर्न पाउने भएका छन्। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गरी कर्जा पुनर्तालिकीकरण वा पनर्संरचना गर्न पाउने व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालन, निर्माण, सिमेन्ट, डण्डी, स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत कर्जा तथा बाढी पहिरो, भूकम्प जस्ता प्रकोपबाट प्रभावित भएका परियोजनमा लगानी भएको ५ करोडसम्मको सबै कर्जा तालिकीकरण वा पनरसंरचना गर्न पाउने छन्। 

यस्तो तालिकीकरण वा पनरसंरचना व्यवस्था भने २०८० पुस मसान्तसभित्र गरिसक्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .