नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ करोड बढाएको छ। राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो।
जस अनुसार कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ।
यस अघि यो सीमा १२ करोड थियो ।
204
Shares
प्रतिक्रिया