ad ad

कारोबार


वाणिज्य बैंकहरूले ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने

वाणिज्य बैंकहरूले ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने

नेपालखबर
असोज १८, २०८० बिहिबार २०:५२, काठमाडौँ

चालु आर्थिक वर्षदेखि बाणिज्य बैंकहरूले काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने भएको छ। २०८०/२०८१ अन्तसम्म वाणिज्य बैंकहरूले ०‍.५० प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने भएको हो। 

नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै अब वाणिज्य बैंकहरूलाई सो व्यवस्था गर्न भनेको हो। 

विगत तीन वर्षदेखि उक्त व्यवस्थालाई स्थगन गर्दै आएको भए पनि चालु आर्थिक वर्षबाट भने कार्यान्वयनमा ल्याएको छ।

सर्कुलरमा भनिएको छ, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरूले आर्थिक वर्षभित्र ०.५ प्रतिशत थप पूँजी छुट्याउनु पर्ने छ। 

यो व्यवस्थाले हाल पुजिकोष टाइट भएका बैंकहरु प्रभावित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .