ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देवेन्द्र प्रताप शाह नियुक्त भएका छन्।
गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले शाहलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो।
बैंकले यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई आइतबार गराएको छ।
ग्लोबल आईएमई र जनता बैंकले मंसिर २० देखि मर्जरपछि पहिलोपटक एकीकृत कारोबार सुरु गरेका थिए।
प्रतिक्रिया