ad ad

कारोबार


त्रिभुवन विमानस्थलमा थपिए ५०० ट्रली

त्रिभुवन विमानस्थलमा थपिए ५०० ट्रली

नेपालखबर
भदौ १९, २०८० मंगलबार १५:१३, काठमाडौँ

त्रिभुवन विमानस्थल कार्यालयले ५०० ट्रली थप गरेको छ। अन्तर्राष्ट्रिय यात्रुको सहजताका लागि भन्दै नयाँ ब्यागेज ट्रली ल्याएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले ५०० ट्रली थप गरेको बताए।

‘विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय आगमनतर्फ हाल खरिद गरिएका नयाँ  ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ’ उनले भने, ‘यसको सञ्चालन सँगै विगतमा यात्रुहरुले ट्रलीका बारेमा गर्ने गरेको गुनासोको सम्बोधन हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .