ad ad

कारोबार


२ करोड बढीको चालु पुँजी कर्जाको हकमा वार्षिक कारोबारको २५ प्रतिशतसम्म कर्जा

२ करोड बढीको चालु पुँजी कर्जाको हकमा वार्षिक कारोबारको २५ प्रतिशतसम्म कर्जा

नेपालखबर
भदौ ११, २०८० सोमबार १२:३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरेको छ। 

राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरी २ करोड (उत्पादनमूलक उद्योगको हकमा ४ करोड) भन्दा बढी चालु पुँजी कर्जाको निर्धारणका लागि चालु पुँजी आवश्यकताको विश्लेषण गर्दा प्रमानेन्ट वर्किङ क्यापिटल र फल्कचुयटेड वर्किङ क्यापिटलको पहिचान गर्नुपर्ने व्यवस्था मिलाएको हो। 

फल्कचुयटेड वर्किङ क्यापिटलको लागि वार्षिक अनुमानित कारोबार-बिक्रीको अधिकतम २५ प्रतिशतले हुने रकमभन्दा बढी नहुने गरी कर्जा स्वीकृती गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .