ad ad

कारोबार


नेप्से २१ सय बिन्दुमा, साढे २ अर्बको कारोबार

नेप्से २१ सय बिन्दुमा, साढे २ अर्बको कारोबार

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १५:३६, काठमाडौँ

आज बजार २१ सय बिन्दुमा अडिएको छ। बजार २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा झरेको हो। बजार घटेपनि कारोबार रमक भने बढेको छ। आज बजारमा २ अर्ब ५० करोडको कारोबार भएको छ। 

अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ३६ करोडको कारोबार भएको थियो। 

पछिल्लो पाँच कारोबार दिनदेखि निरन्तर घटेको बजारमा १२७ अंकको गिरावट आएको छ। नेप्सेमा पिलुल्स पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ३.५६ प्रतिशतले बढेको छ।

आज नेप्समो शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी सोल्टी होटलको ११ करोड ९९ लाख र एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

नेप्सेमा ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्वाधिक सेयर खरिद माग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .