ad ad

कारोबार


नेपालमा अनलाईन व्यवसाय गर्ने विदेशीलाई भ्याटमा सहुलियत

नेपालमा अनलाईन व्यवसाय गर्ने विदेशीलाई भ्याटमा सहुलियत

नेपालखबर
जेठ १५, २०८० सोमबार २२:११, काठमाडौँ

विदेश बसेर नेपालमा विद्युतीय सेवा प्रदान गर्दै आएका विदेशी व्यवसायीहरुलाई सरकारले भ्याटमा सहुलियत दिने भएको छ।

सरकारले अगामी आर्थिक बर्षको बजेटबाट वार्षिक २० लाख माथिको कारोबार गर्ने व्यवसायीहरुले यो चालु बर्षको भ्याट असार २५ गते भुक्तान गरेमा जरिवाना र थप दस्तुर र ब्याज तिर्न पर्ने व्यवस्था गरेको हो। 

यो बर्षको बजेटबाट स्थायी लेखा नम्बर लिइ करको दायरामा आइसकेका गैरबासिनदा व्यक्तिले पनि हरेक महिना कर नतिरेपनि अगामी असारभित्रै एकमुष्ट तिरेमा सो सहुलियत पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .