कारोबार


आधारभूत अस्पताल निर्माण गर्न थप आठ अर्ब बजेट

आधारभूत अस्पताल निर्माण गर्न थप आठ अर्ब बजेट

नेपालखबर
जेठ १५, २०८० सोमबार १८:३९, काठमाडौँ

सरकारले ३२२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण कार्यका लागि आठ अर्ब बजेट विनियोजन गरिएको छ। 

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आठ अर्ब बजेट विनियोजन गरिएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .