ad ad

कारोबार


सरकारको युरोपेली मोडल, अब १ सय रुपैयाँमा कम्पनी खोल्न सकिने

सरकारको युरोपेली मोडल, अब १ सय रुपैयाँमा कम्पनी खोल्न सकिने

बजेट भाषणका क्रममा अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १७:४, काठमाडौँ

नेपाल सरकारले १ सय रुपैयाँ पुँजीमै नयाँ कम्पनी खोल्न सकिने प्रवाधान ल्याएको छ। 

आगामी आर्थिक वर्षको बजेट भाषणामार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन्।

न्यूनतम एक सय रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिन लागिएको हो

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइएको सरकारले जनाएको छ। 

उनका अनुसार अब नयाँ कम्पनी खोल्न भोग्दै आएको झन्झट हटाइएको छ। यो मोडल युरोपका देशहरुमा कार्यन्वयनमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .